अङ्ग्रेजी मा बोलाउनु पर्यो भने के भनेर बोलाउँछस् ?

2018/09/25   Rabindra

एक दिन शर्मा जी विध्यालय पढाउन जानुभएछ । पढाई राखेको बेला स्टुडेन्ट ले हल्ला गरेपछि  र्शमा जी ले एउटा लाई उठाएर प्रश्न सोध्नुभएछ ।


शर्मा जीःओइ रामे तँ उठ...


(रामे उठ्छ)


शर्मा जी: ल भन तँ आफ्नो ठुलो ममि र सानो ममि लाई अङ्ग्रेजी मा बोलाउनु पर्यो भने के भनेर बोलाउँछस् ?


रामे :आँउदैन सर....


शर्मा जीः(रिसाउँदै) हरे तँ भन...


हरेः(एक छिन सोचेर) ठुलो ममि लाई maximom , अनी सानो ममि लाई minimom भन्छु सर..


शर्मा जी बेहोस....


.............हाहाहाहाहाहाहा...............
 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस