Tuesday, 26 Oct
01:00:00

चल्दा चल्दै भाग्ला नी फेरी

2018/09/26   Rabindra


(एक दिनको कुरा हो, छोटे डन लाई घरमा टिभी को आवश्यकता परेछ, अनी उसले टि .भी पसले लाई फोन गरेछ ।)


छोटे डनःसाहुजी हजुरको पसलमा टिभी छ?


साहुजीः छ हजुर, किन ? नहुनु । बरु हजुरलाई कस्तो? खालको चाहिएको हो कुन्नी ...।


छोटे डनःकस्तो? खालको भन्दा पनी मलाई यती भन्नुस कि चल्छ कि चल्दैन?


साहुजीःचल्छ नी किन नचल्नु?


छोटे डनःसमातेर राख्नुस है, चल्दा चल्दै भाग्ला नी फेरी ।


साहुजी:(यो टि .भी किन्ने खालको मान्छे होइन भन्ने सोचेर) फोन काट्छ ।


(एकछिन पछि)


छोटे डनःसाहुजी हजुरको पसलमा टिभी छ?


साहुजी:(रिसाउँदै) छैन..।


छोटे डनःल मैले समातेर राख्नु भन्या होइन भाग्यो कि भागेन?


(त्यसपछि बेहोस भाको साहुजी अझै उठेका छैनन)


.......हाहाहाहाहाहा.......


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस