बसन्त र कुलेन्द्रको ’सालको पात’ (भिडियो)

2018/09/24   Bhimshen

गफगाफ - कुनै समय लोक तथा दोहोरीको क्षेत्रमा कुलेंद्र बिश्वकर्मा चर्चित नाम हो । हुन त अहिले पनि कुलेन्द्र हराएका भने पक्कै होइनन् तर पहिलाका तुलनामा अहिले कमै सक्रिय छन् । लामो समयपछि कुलेन्द्रको आवाजमा रहेको ’सालको पात’  बोलको गीत केहि दिन अगाडी मात्र सार्बजनिक भएको छ । गीतमा नबराज पन्तको शब्दे छ भने बसन्त थापाको लय रहेको छ । ’सालको पात’ बोलको गीतमा कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझिको आवाज रहेको ।

गीतमा बसन्त थापा र कुलेन्द्र बिश्वकर्मा ले नै अभिनय गरेका छन् भने उनिहरु सँग नायिका मरिश्का पोखरेलले कम्मर मर्काएकी छिन् । गीतमा मरिश्काले   बसन्त र कुलेन्द्र दुवैलाई मायामा पछिपछि लाग्ने बनाएकी छिन् । शिब बिकको निर्देशन रहेको गीतमा ज्ञानेद्र शर्माको छायांकन रहेको छ,  । गीतलाई निशान घिमिरेले सम्पादन रहेको छ । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस