युट्युबमा ‘मेरी मामु’को ट्रेलर

2018/09/11   Tek

गफगाफ- सन्तोष सेनको निर्माण रहेको सिनेमा मेरी मामुको आधिकारिक ट्रेलर बिहिबार सार्वजनिक गरियो । सिनेमाको ट्रेलरमा आमा र छोराबीचको सम्बन्धका कुराहरु देख्न सकिन्छ । यो सिनेमामा निर्माता सेनका ७ वर्षिय छोरा आयुब सेनले मुख्य भूमिका निर्वाह गरेका छन् । यसका अलावा सिनेमामा शारुक ताम्रकार, कुसुम गुरुङ, अश्लेषा ठकुरी, सिनेमामा भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

बिक्रम लामा र एन्जीला खत्रीको नृत्य रहेको ‘मेरी मामु’मा अस्ट महर्जनको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन अनि बनिश बिक्रम शाह, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
रेशम जंग शाह कार्यकारी निर्माता रहेको यस सिनेमामा लेखन तथा निर्देशक यम थापाको छ । सिनेमा भदौ १५ गते देखि प्रदर्शनमा आउँदैछ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस