श्यारोन र रेजिनाको मायाँमा बिछोड, भन्छन् मलाई छोएर जाने हावा [भिडियो]

गफगाफ -गायक राजेश पायल राई र गायिका अन्जु पन्तको आवाजमा रहेको मलाई छोएर जाने हावा बोलको गीत सार्बजनिक भएको छ । प्रलाद सुबेदीको शब्द रहेको गीतमा बशन्त थापाको संगीत रहेको छ । दुई मायालु जोडीको बीचमा बिबिध कारणले भएको बिछोडलाई गीतमा देखाउन खोजिएको छ । गीतमा धेरै गीतमा अभिनय गरिसकेका मोडल तथा सर्जक श्यारोन रेग्मी र रेजिना भारतीको अभिनय रहेको छ । भिडियोमा श्यारोन र रेजिना दुवैको निकै राम्रोअभिनय देख्न सकिन्छ ।

गीत जति राम्रो बनेको छ, उति नै राम्रो गीतको भिडियो बनेको छ । गीतमा सिबन पोखरेलको निर्देशन रझेको छ,भने अधिनायक मान शेरचनको सम्पादन रहेको छ । मुकेश हुमागाईको छायांकन रहेको गीतले दर्शकको राम्रो साथपाई रहेको छ । गीतले अधिकांश सकारात्मक प्रतिक्रिया मात्र पाएको छ । गीतमा राजेश पायल राई र अन्जु पन्तको आवाजलाई धेरै मन पराईएको छ, भने समग्रमा गीतलाई नै पनि मन पराईएको छ ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस