यो औषधी खाए पछि नीको हुँदैन र ...?

पाँडे सोल्टी पेट दुखेर हस्पीटल गएछ । चेकजाँच गरीसकेपछि उ डक्टर ले दिएको औषधी को काड लिएर मेडिकल मा गएछ । काड हेरिसकेपछि औषधी दिँदै मेडिकल पसले ले भनेछ 


पसले : ल बाजे ,यो औषधी दिनको दुई पटक खानु ,त्यती गर्दा पनी नीको भएन भने फेरी आउनुस है ......।


पाँडे सोल्टी : (अचम्म मान्दै) किन आउनु ? यो औषधी खाए पछि नीको हुँदैन र ...?


पसले : हत्तेरीका बाजे हजुर पनी कुरै बुझ्नु हुन्न भन्या .......।


पाँडे सोल्टी : (विचै मा कुरा काट्दै) अनी के हो त कुरा ? बुझ्ने गरी भन्न ......


पसले : खास मा कुरा के भन्दा नी बाजे ,यो डक्टर ले लेखेको कुरा मैले अली बुझिन , हचुवा को भरमा  औषधी लेखिदिएको छु । गलत औषधी परेछ भने त नीको हुँदैन ,त्यसैले नीको भएन भने फेरी पनी आउनु भनेको नी ...........


पाँडे सोल्टी : हँ..........


पसले :  अँ............


...........हाहाहाहाहा.........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस