जय भोले’को प्रदर्शन मिती घोषणा

गफगाफ - चलचित्र जय भोले’को प्रदर्शन मिती घोषणा भएको छ । ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने भएको छ । रिलिज घोषणा सगै चलचित्रको फस्टलुक पनि सार्वजनिक गरिएको छ । चलचित्र ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा रिलिज हुने फाइनल भैसकेको छ  ।

केहि दिन अघि मात्र ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा रिलिज गर्ने घोषणा गरेको थियो । चलचित्र जय भोलेको निर्देशन अशोक शर्माले गरेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र स्वस्तिमा खड्का, वुद्धि तामाङ राजाराम पौडेल लगायतका कलाकारहरुको मुख्य भुमिका देख्न सकिन्छ । चलचित्रको ट्रेलर र गीत यस अघि नै सार्वजनिक भैसकेको छ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस