Tuesday, 26 Oct
01:00:00

मलाई बाल भन्नु भो नी त

2018/09/26   Rabindra

पोडे ले एकदिन एक जना दाई को कपाल बालदिएछ । त्यसपछि नक्कली धमला ले उसलाई प्रश्न तेर्याई हालेछन ।


नक्कली धमलाः छ नी आजको दिनमा नेपाली जन्ता जान्न चाहान्छन ,तपाँई ले हिजो एकजना दाई को कपाल बाल दिनु भयो रे ,त्यो पनी सलाई ले... किन ? यसो गर्नु भा को जन्ता जान्न चाहान्छ ?


पोडेः त्यो दाई र म बाटामा हिँडिरहेका थियौँ ,त्यसपछि दाई ले..भाई तँ र म घुम्न जाँउ भन्नुभयो , अनी मैले जान्न भनेको ,त्यसपछि दाईले तँ नगए मलाई बाल भन्नु भो...


नक्कली धमलाः(विचमा कुरा काट्दै) अनी कपाल चैँ किन बालेको त...?


पोडेः अनी दाईले तँ नगए मलाई बाल भन्नु भो  त्यसैले मैले  त बालदिएको.....


नक्कली धमला: हँ....


पोडेः अँ ..........


.........हाहाहाहाहा.........

 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस