सुटिङ स्थलमै पाडेको जन्मदिन्

गफगाफ - टेलिश्रींखला भद्रगोलको सुटिङ स्थल मुड्खु भन्ज्याङ जाहा टेलिश्रींखला भद्रगोलको सुटिङ चलचिरहेको थियो । सबै कलाकार सुटिङमा व्यस्त थिए । कुमार कट्टेल हरी निरौला र सागर लम्सालको सुट चलिरहेको थियो । दृश्य नियाल्दा लाग्थ्यो सुटिङकै कारण पाँडेले आफ्नो जन्मदिन नै बिर्सिएका थिए । यसै बिच उनि त्यति बेला चकितमा परे जतिबेला सुटिङ स्थलमै  कार्यकारी अध्यक्ष दिपेन्द्र खनिया सहित रेडियो अडियोको टिम सप्र्रइज रुपमा पुग्यो । 

र यसरी नै हास्य कलाकार र्जुन घिमिरे उर्फ पाँडेको जन्मदिन मनाइयो । कलाकार अर्जुन घिमिरेले हास्य शैलिमा पाडेले जिवनमै पहिलो पटक केक काट्ने अवसर पाएको बताए । उनले अफुलाई दिएको माया र सम्मान प्रति रेडियो अडियोलाई धन्यवाद व्यक्त गरे ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस