एक कप चिया र एक प्लेट चाउमिन ल्याउनु न त

छोटे डन लाई दादागिरी  को आरोप मा पुलीस ले समातेर अदालतमा पेश गरेछ ।त्यसपछि अदालतको र्जज ले छोटे डनलाई सोधे..


र्जजःछोटे डन तिमी माथी दादागीरि को आरोप छ,तिमीलाई यसको सफाई मा केहि भन्नु छ ....। 


(त्यसपछि छोटे डन को सर्मथकहरु ले छोटे डन ले दादागिरी गरेको छैन भनेर अदालत मा हल्ला गर्न थाले ,अनी र्जजले हल्ला लाई शान्त पार्न को लागी हातमा भएको मुङ्रो लाई बेन्चमा ठटाएर भने..)


र्जज : अडर.. अडर.. अडर.....


( र्जज ले त्यती भन्ना साथ छोटे डनले भन्यो)


छोटे डन : भो हजुरलाई धेरै दुःख के दिनु एक कप चिया र एक प्लेट चाउमिन ल्याउनु न त भोक लागीराको छ ।


त्यो सुनेर र्जजसाब ठाँउ को ठाँउ बेहोस.......


.......हाहाहाहाहाहा........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस