दामोदर भण्डारीको ‘ भयो की ढाँटे झै ’ [ भिडियो सहित]

गफगाफ - नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित बनिसकेका गायक हुन गायक दामोदर भण्डारी । मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा लोक भाका ‘ भयो की ढाँटे झै ’ बजारमा आएको छ । गीतमा गायक दामोदर भण्डारी र गायिका देवी धर्तिको आवाज रहेको छ । 

गीतमा जिवनका बास्तविक भोगाईलाई समेटिएको छ । दामोदर भण्डारीको लय तथा शब्द सिर्जनमा गीत बजारमा आएको हो । भिडियोमा अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतमा नृत्य काजिश श्रेष्ठ र करिष्मा ढकालले गरेका छन । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 

 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस