युटुवबको ट्रेन्डिङ १ मा ग्याङस्टार ब्लुज

2018/09/26   मनोज

गफगाफ - आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भुमिका रहेको चलचित्र ग्याङस्टार ब्लुज युट्यबमा रिलिज  भइ सकेको छ । युट्यबमा रिलिज  भएकोे २ दिन भित्रमा नै चलचित्र युट्यबको ट्रेन्डिङ १ मा आएको हो । ओएसआर डिजिटलले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत चलचित्र रिलिज गरेको थियो । चलचित्रमा आशिरमान जोशी, आना शर्मा, संयम पुरी, रोजिसा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, सुवास थापा लगायतका कलाकारको मुख्य भूमिका देख्न सनिन्छ । 

कालीप्रसाद बास्कोटाको संगीत रहेको यस फिल्म मा बनिष शाहले सम्पादन गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण सरोज न्यौपाने र हेमराज बिसीले संयुक्त रुपमा निर्माण गरेका थिए । चलचित्र ‘ग्याङस्टार ब्लुज’को कथा पनि चलचित्रका निर्देशक बिसीले नै लेखेका हुन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस