तिमी भात मा पानी हालेर खाईराको छौ

फर्सि र गान्टे मुला को चैँ  घर मा खाना खाने बेला भएको रहेछ ।अनी खाना खाँदै गर्दा खाना मा नुन नभएको थाहा पाए पछि गान्टे मुला ले फर्सि लाई भन्यो ।


गान्टे मुलाःहैन ए फर्सि तँलाई मैले कती भन्नु की खाना बनाउने बेला मोबाईल नचला भनेर ।


फर्सि:किन ? के भयो र गान्टे मुला..........?


गान्टे मुलाः(रिसाउँदै ) अझ के भयो रे ,दाल मा किन नुन नहालेको ....?


फर्सि:(यसो गान्टे मुला को थाल मा हेर्दै)मलाई मोबाइल नचलाउ भन्छौ ,आफ्नो पारा त्यस्तो छ .......।


गान्टे मुलाः किन? के गरेँ र मैले .....?


फर्सि:(हाँस्दै) अझ क गरेँ रे ....... पहिला आफ्नो थालमा हेर .....तिमी भात मा पानी हालेर खाईराको छौ ......दाल त यता छ ............।


गान्टे मुलाः हँ .......


फर्सि:अँ .......


..........हाहाहाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस