दशैँ को बेला पनी निहुँ नखोजेर कहिले खोज्ने त ...?

एकदिन छोटे डन बाटो मा हिँडिरहेको थियो । त्यतिकै मा उसको एकजना साथि (हरे) सँग भेट भयो ,अनी हरे ले छोटे डन लाई भन्यो.......।


हरे: ओई छोटे तँ काहाँ जान लाग्या ...?


छोटे डन: कात हुनु नी ,दशैँ आयो बजार जान लाग्या नी ..निहुँ खोज्न लाई ........


हरे: (छक्क पर्र्दैै) निहुँ खोज्न रे ..तँ पनी कहिल्यै नसुध्रीने भइस है .....


छोटे डन: हँ...... के भन्छ यो ? दशैँ को बेला पनी निहुँ नखोजेर कहिले खोज्ने त ...?


हरे: मैले अली बुझिन......के ? भन्न खोजेको सिधा सिधा भन्न .......


छोटे डन: हत्तेरीका तँ पनी बाङ्गो कुरा त कहिल्यै बुझ्दैनस भन्या ...निहुँ भनेको नयाँ नयाँ (new) कुरा (लुगा,जुत्ता ....) खोज्न जान लाग्या भन्या क्या ........


हरे: हँ........


छोटे डन:अँ.........


.......हाहाहाहाहा.......

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस