छक्का पञ्जा ३ रिलिजको संघारमा, बाहिरियो दिपक जितु र केदार बिच भएको झगडाको भिडियो 

गफगाफ - चलचित्र छक्का पञ्जा तिन रिलिज डेट नजिकिदै गर्दा चलचित्र निर्माण टिम विच भएको झगडाको भिडियो बाइरिएको छ । भिडियोमा चलचित्रका मुख्य ३ कलाकार दिपक राज गीरी, जितु नेपाल र केदार घिमिरे एक अर्का सग असन्तुष्ट देखिएका छन् । चलचि छक्का पञ्जा ३ को जिम्मेवारीका विषयमा एक अर्कामा दोसारोपण गरिरहेको भिडियोमा प्रष्ट देखिएको छ ।  जितु र केदारले अफुहरुलाई व्यवास्ता गरेर जे काम गर्दा नि एकलौटि व्यवहार गरेको आरोप दिपक राज गीरीलाई लगाएका छन् ।

यता दिपकले भने भन्नै पर्ने कुरा भनेको  तर सबै कुरा भन्न आवस्यक नरहेको बताएका छन् । चलचित्र रिलिजको अन्तिम समयमा आएर यस्तो भिडियो बाहिरिदा सबै चकित भएका छन् । तर भिडियोको यथार्थ कुरा बुझ्नको निम्ति भने भिडियो अन्तिम सम्म हेर्नु पर्ने हुन्छ । चलचित्रलाई फरक शैलीले प्रचार गर्नका निम्ति दिपक दिपा जितु र केदारले  उक्त प्रेंक भिडियोको निर्माण गरेका हुन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस