> Gufgaf.com

रेडियो अडियो

मेलिना राईको दशै तिहार गीत रिलिज

2018/09/27   gufgaf

गफगाफ - नेपालीहरुको महान चाड दशै तिहार नजिकिँदै गर्दा मेलिना राईको दशैं सम्बन्धि नयाँ गीत सार्बजनिक भएको छ। ‘कति म सम्झुँ ’ बोलको मार्मिक गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका छन्।लामो समय सम्म एकैसाथ श्रीमान श्रीमतीले दशै मनाउँन नपाउँदाको पीडा समावेश गरिएको उक्त गीतमा नायिका मरिष्का पोखरेल र रामकृष्ण वाईवालाई फिचर गरिएको छ। 
कृष्ण महर्जनको संगीत संयोजन रहेको गीतलाई उत्सव दाहालले खिचेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । बि स्टार फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस