> Gufgaf.com

रेडियो अडियो

स्कुल चैँ किन छाडेको त तैँले ......?

2018/09/27   Rabindra

(शर्मा जी घरमा बसीरहेका थिए । त्यतीकै मा उनको छोरो स्कुल बाट समय नै नभई कन आयो,अनी शर्मा जी ले अचम्म मान्दै छोरा लाई सोेधे....)


शर्मा जी : ओई नालायक र्भखर १२ बज्यो । किन ? यती छिटै आको स्कुल बाट ......?


छोरो:(रिसाउँदै) बाबा अब देखि म स्कुल जान्न,जँदै जान्न ............


शर्मा जी :  किन के भो फेरी .......?


छोरो : के हुनु नी बाबा ,भौतीक विज्ञान पढाउने सर ले सेल भनेको ब्याटरी हो भन्नु हुन्छ ,एकछिन पछि जीव विज्ञान पढाउने सर आएर सेल भनेको शरीरको कोष भन्नु

हुन्छ,फेरी अर्थशात्र पढाउने सर आउनु हुन्छ  अनी भन्नु हुन्छ सेल भनेको विक्री हो ,क्यन्टीन मा गयो भने सेल भनेको खानेकुरा हो  भन्नु हुन्छ ......।


शर्मा जी : अनी स्कुल चैँ किन छाडेको त तैँले ......?


छोरो :  हत्तेरीका बाबा हजुर पनी कुरै बुझ्नु हुन्न भन्या ,अनी एउटा सेल भनेको के हो ? भन्ने कुरा मा सर हरु आफैँ विवाद गर्नुहुन्छ अनी त्यस्तो स्कुल मा को पढ्छ त ?


शर्मा जी अझै कोमा मा छन रे...........


...........हाहाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस