मैले त हजुर कै मुख मा हेरेर भनेको हो .......।

एकदिन को कुरा हो ,सरले कक्षा मा पढाई राख्नु भएको थियो ,र उहाँ ले त्यहाँ cow भनेको गाई हो, dog भनेको कुकुर हो.............भनेर पढाई राख्नु भएको थियो।

त्यतीकैमा फर्सिलाल ले कक्षा मा ठुलो स्वर मा हल्ला गर्यो ...,त्यसपछि सर ले फर्सिलाल लाई उठाएर प्रश्न गरीहाल्नु भयो ..।


शिक्षक:फर्सिलाल तँ उठ ,किन हल्ला गरेको .........?


फर्सिलाल:हैन सर त्यसले जिस्कायो अनी के गर्नु त मैले ......... भन्दै फर्सिलाल बस्छ ...।


शिक्षक:(रिसाउँदै) किन बसेको उठ ? एउटा प्रश्न त नसोधि छाड्दिन.......।


फर्सिलाल:(डराउँदै उठ्छ )


शिक्षक:ल भन cow भनेको गाई हो, dog भनेको कुकुर हो भने monkey भनेको के हो ?


फर्सिलाल:(यता उती हेर्दै ) बाँदर हो सर ........


 शिक्षक: बुक मा हेरेर भनेको होस कि क्या हो ,फ्याटै भनीस त .....?


फर्सिलाल:(मुसुक्क हाँस्दै) हैन सर मैले त हजुर कै मुख मा हेरेर भनेको हो .......।


शिक्षक :हँ ............


फर्सिलाल :अँ.........


........हाहाहाहाहाहाहा..............
 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस