चरा बन्ने.. उडेर जाने... टिपेर ल्याउने....।

2018/09/28   Rabindra


कक्षा मा सर ले पढाई राख्नु भएको बेला स्टुडेन्ट ले हल्ला गरे पछि  सर ले राजा राजेन्द्र लाई उठाएर प्रश्न सोध्नुभयो ।


शिक्षकःल भन समुद्र को विच मा एउटा ठुलो आँप को रुख छ,त्यस मा धेरै आँप हरु फलेका छन।अब त्यसलाई खानु पर्यो ,कसरी खाने?


राजा राजेन्द्रःसर हजुरले अहिले सम्म आँप  खानु भाको छैन?


शिक्षकःखाको छ नी किन नखानु ?


राजा राजेन्द्रःअनी हजुर लाई थाहा रहेछ त कसरी खाने भन्ने कुरा ,मलाई किन सोधेको?


शिक्षकःहत्तेरीका मैले त्यो भन्न खोजेको हैन क्या.....


राजा राजेन्द्रःअनी..........?


शिक्षकःत्यो आँप कसरी टिपेर ल्याउने भनेको  क्या... समुद्र को विचको......?


राजा राजेन्द्रः(मुसुक्क हाँस्दै) कति सजीलो चरा बन्ने.. उडेर जाने... टिपेर ल्याउने....।


शिक्षकः(रिसाउँदै) कस्ले बनाउँछ तँलाई चरा ?


राजा राजेन्द्रःअनी समुद्र को विच मा चैँ कस्ले बनाउँछ त आँप को रुख...


शिक्षक अझै कोमा मा ...........


.............. हाहाहाहाहाहा.................
 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस