gufgaf

‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक

2018/09/28   gufgaf
   

गफगाफ -अभिनेता अमिताभ बच्चन र आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ ।  यो फिल्म यस वर्षको बहुप्रतीक्षित फिल्महरुमध्येको एक हो । यस फिल्ममा अभिनेता अमिताभ बच्चन ठगहरुको सरदार खुदाबक्शको भूमिकामा देखिनेछन् । फिल्ममा उनको नाम आजाद रहेको छ जसले आफ्नो देश भारतलाई स्वतन्त्र बनाउनका लागि दुश्मनहरुसँग लड्नेछन् । 

अभिनेता आमिर खान भने एउटा ठगको भूमिकामा देखिएका छन् । ट्रेलर हेर्दा आमिर अमिताभविरुद्ध लडिरहेका देखिएका छन् । यस फिल्ममा आमिर खान र अमिताभबाहेक अभिनेत्री कट्रिना कैफ तथा फातिमा सना शेखको पनि प्रमुख भूमिका रहेको छ । यो फिल्म दिपावलीको अवसरमा रिलिज हुनेछ । 

फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ यशराज फिल्मसको ब्यानरमा बनेको सबैभन्दा महंगो फिल्म हो । यस फिल्मको शुटिङ्गका लागि माल्टामा निकै भब्य सेट लगाइएको थियो । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस