Tuesday, 26 Oct
01:00:00

के हो ? त्यस्तो दुई रुपैँया मा दिनभरी खान मिल्ने...

2018/09/28   Rabindra

मुस्कान पाशा आफ्नो नाती फर्सिलाल लाई उ बेला का कुरा सुनाउँदै थिए ।


मुस्कान पाशाःहेर नाती हाम्रो पाला मा दुई रुपैँया मा दिनभरी खाएर नसकिने कुरा आँउथ्यो ,अहिले त एक हजार तिर्दा पनी आउँदैन ।


फर्सिलालःहत्तेरीका हजुर बा कहाँ बाट आयो फेरी यो हजार को कुरो ? दुई रुपैँया मा दिनभरी खाएर नसकिने कुरा त हाम्रो पाला मा पनी आँउछ त ,हजुरलाई थाहा छैन.......।


मुस्कान पाशाःहोर भन्या ,अनी के हो ? त्यस्तो दुई रुपैँया मा दिनभरी खान मिल्ने मलाई पनी भन्न ?


फर्सिलालःअरु त के हुनु नी हजुर बा ..चुइगम.....


मुस्कान पाशाःट्वाँ..........


..........हाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस