Tuesday, 26 Oct
01:00:00

साउदीमा बेचिइन् चर्चित मोडल अन्जु निरौला, रबि लामिछानेलाई उद्दार गरिदिन माग [भिडियो]

2018/09/28   gufgaf

गफगाफ - बैदेशिक रोजगारका लागी भन्दै विदेश लगेर बेचिने नेपाली महिलाहरुको पिडालाई समेट्ने खालको मार्मिक गीत ुबेली र चमेलीु सार्बजनिक भएको छ । सार्बजनिक गीतमा चर्चित मोडल अन्जु निरौलालाई इजरायल काम गर्न लाने भनेर साउदी लगेर बेचिएको छ । गीतमा अन्जु पर्सा जिल्ला निबासी कमला पन्तको भूमिकामा देखिएकी छिन् । गीतमा अन्जु अर्थात् कमला अर्का चर्चित मोडल महेन्द्र गौतमको श्रीमतीको रुपमा देखिएकी छिन् ।

घरको आर्थिक अवस्था कमजोर हुदा श्रीमानलाई रोगले च्यापेपछि दूई सन्तान पाल्नुको साथै घर व्यवहार मिलाउन अन्जु बैदेशिक रोजगारको लागि इजरायल गयेकिउ हुन्छिन् । अन्जुले साउदीमा बेचिएर निकै दुख पाएको भन्दै रबि लामिछानेलाई उद्दार गरिदिनु होला भन्दै दुखेसो पोखेकी छिन् ।

प्रदिप अधिकारीको मार्मिक शब्द रहेको गीतमा खेम सेन्चुरीको लय तथा संगीत रहेको छ । निकै मार्मिक बनेको गीतमा अन्जु र महेन्द्र सँगै बाल कलाकार कुसुम अधिकारी र कृतिका अधिकारीको पनि अभिनय रहेको छ । गीतमा चर्चित गायिका बिष्णु माझी, सुदिप कार्की र इन्द्र नेपालीको आवाज रहेको छ । कपिल लामाको निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायांकन रहेको छ । प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो पनि निकै राम्रो बनेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस