Tuesday, 26 Oct
01:00:00

मनोज गजुरेल जेलमा

2018/09/29   gufgaf

गफगाफ - हास्य कलाकार मनोज गजुरेल पुर्वका विभिन्न कारागार पुग्दै छन् । एक नम्वर प्रदेश सरकार र सिस्नु पानी नेपालले आयोजना गर्न लागेको कारागार हास्य व्यंग्य शिविरमा का निम्ति उनि त्याहा गएका हुन् । सनिवार देखि सुरु हुने उक्त कार्यक्रम मोरङको विराटनगर,सुनसरीको झुम्का,झापाको चन्द्रगडी, उदयपुरको गाइघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिदै छ । 
उक्त कार्यक्रम अन्तर्गत जेल जिवन बिताइरहेका कैदिहरुको मानव अधिकारका विषयमा तालिइ दिइने छ । त्यस सगै उनिहरुको खानपान,जिवन शैली,मनोरञ्जन लगायतलाई हास्य व्यंग्यका माध्यम बाट प्रशिक्षण दिइन लागेको गजुरेलले गफगाफलाई बताए ।

कार्यक्रममा जेल जिवन विताएर फर्किए पछि आफ्नो समाज प्रति उनिहरुको दायित्व र जिम्मेवारीका विषयमा समेत प्रशिक्षण दिइने बताइएको छ । महिला कैदि र पुरुष कैदि लाई छुट्टा छुट्टै स्थानमा तालिमको व्यवस्ता मिलाइएको बताइएको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस