Tuesday, 26 Oct
01:00:00

मेलिनाको गीतमा रोहित र एल्जिनाको ठुम्का [ भिडियो]

2018/09/29   gufgaf

गफगाफ - गायिका मेलिना राई र गायक दीपक विकको स्वरमा रहेको लोक पप गीत ुब्यूटी मान्छेलाई।इन्टरनेट रिलिज भएको छ । 

प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल द्वय रोहित अधिकारी र एल्जिना मगर फिचर्ड छन् । भिडियोमा यो कपलको केमेस्ट्री सुहाएको छ । 

किरात विन्द्र राईको एक्सन(कटमा तयार भएको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियोको सम्पादन गरेका हुन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस