Tuesday, 26 Oct
01:00:00

‘विर विक्रम २’ मा बर्षा र आकाश

2018/09/29   gufgaf

गफगाफ - दाँयाहङ राइ र अनुप बिक्रम शाही अभिनित सफल चलचित्र ‘विर विक्रम’ को सिक्वेल ‘विर विक्रम २’ बन्ने भएको छ । चलचित्रलाई मिल चाम्सले निर्देशन गर्ने भएका छन । चलचित्र ‘विर विक्रम २’ मा नायकको रुपमा आकाश श्रेष्ठ अनुवन्धित भएका छ्न भने नायिका भने बर्षा सिवाकोटी यस अघिनै फाइनल भैसकेकी छिन  ।

नायक अनमोल केसी को समय नमिले पछी निर्देशक मिलन चाम्सले ‘विर विक्रम २’ सुरु गर्न लागेका हुन केही दिनमै चलचित्र निर्माण टिमले कलाकार र छायांकन मितिको जानकारी दिने बताएको छ । अभिनित चलचित्र राम कहानी सफलता का साथ चौथो हप्तामा हलमा चलिरहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस