केकी र रीमा लाई ‘सरकारी जागिर’

2018/09/29   gufgaf

गफगाफ - नेपाली चलचित्र बजार मा चलचित्र बन्ने नबन्ने टुंगो नहुदै मिडियामा छाउने गरेका उदाहरण हरु प्रसस्तै छन् । अझ एउटा चलचित्र निर्माण गर्यो हलमा राम्रो सग चल्न नपाउदै अर्को चलचित्रको घोषणा गर्ने गरेको पाइन्छ । तर त्यो चलचित्र कहिले बन्ने या नबन्ने अत्तो पत्तो हुन्न । तर त्येहि भिडमा यस्ता व्यानरहरु पनि छन् । जुन कसैलाई थाहा नै नदिइ चलचित्रको छायंकन हुने गरेका छन् । ति नै उदाहरण मध्यको एक होे चलचित्र सरकारी जागिर ।

हाल गुप चुप रुप मा छायंका भइरहेको चलचित्र हो हो ‘सरकारी जागिर’ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा मुख्य कलाकारका रुपमा देखिन लागेको बुझिएको छ । यी दुबै अभिनेत्रीले चलचित्र ‘स्वर’ मार्फत् एकसाथ चलचित्र नगरीमा डेब्यु गरेका थिए । एक साथ चलचित्र नगरीमा हाम फालेका २ अभिनेत्री केकी र रीमा फेरि एकपटक सँगै देखिने भएका छ्न । 
अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेको चलचित्र मा केकी र रीमा सँगै गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको बुझिएको छ ।

चलचित्रमा नेपालको परिवेशमा सरकारी जागिरमा लागिसके पस्चात उस्को जीवनमा आई पर्ने पारिवारिक र सामाजिक अवस्थाहरुलाई चलचित्रको कथाका रुपमा  प्रस्तुत गरिएको छ । चलचित्र यसै बर्षको अन्त्यमा प्रदर्शन गर्ने तयारीका साथ छांयकन भइरहेको बुझिएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस