अब नबनाउने त ..? म छु नी .....

मुुन्द्रे एक दिन बाटो मा हिँडिरहेको थियो ,त्यतीकैमा उसको एउटी  राम्री मैयाँ सँग भेट भयो। त्यो मैयाँ ले चैँ मुुन्द्रे लाई पहिला देखि नै चिन्ने रहिछिन र उसलाई मायाँ पनी गर्न

रहिछिन । अनी त्यो मैयाँ ले मुुन्द्रे लाई मायाँ र्दसाउँदै भनीन ......................


मैयाँः(अलिकती लजाउँदै ) मेरो प्यारो मुुन्द्रे ,एउटा कुरा सोधौँ .....।


मुुन्द्रेः (टाउको कनाउँदै)सोधन के कुरो सोध्नु छ ..............?


मैयाँःतिम्रो ग्रलफ्रेन्ड छ कि छैन ....?


मुुन्द्रेः(निराश हुँदै) थि... पोईला गई ...........।


मैयाँःअनी पछि बनाएनौँ ...?


मुुन्द्रेःबनाको, तर त्यो पनी पोईला गई ...........।


मैयाँःअब नबनाउने त ..? म छु नी .....


मुुन्द्रेः(अलीकती हाँस्दै) किन र तिमी लाई पनी पोईला जान मन लाग्यो कि क्या हो .........?


मैयाँ ट्वाँ........


...........हाहाहाहाहाहा...........
 

 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस