Tuesday, 26 Oct
01:00:00

यस्तो बन्यो मेलिना राईको दशै तिहार गीत

2018/10/01   gufgaf

गफगाफ -नेपालीहरुको महान चाड दशै र तिहार नजिकिँदै गर्दा गायिका मेलिना राईको दशैं सम्बन्धि नयाँ गीत सार्बजनिक भएको छ । ‘कति म सम्झुँ ’ बोलको मार्मिक गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका छन् । लामो समय सम्म एकैसाथ श्रीमान श्रीमतीले दशै मनाउँन नपाउँदाको पीडा यस गीतमा समावेश गरिएको छ । यस गीतमा नायिका मरिष्का पोखरेलसँगै रामकृष्ण वाईवालाई फिचर गरिएको छ ।

कृष्ण महर्जनको संगीत संयोजन रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । बि स्टार फिल्म्सको ब्यानरमा निर्माण गरिएको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस