Tuesday, 26 Oct
01:00:00

युट्युबमा ‘मेरी मामु’को ट्रेलर

2018/09/11   Tek

गफगाफ- सन्तोष सेनको निर्माण रहेको सिनेमा मेरी मामुको आधिकारिक ट्रेलर बिहिबार सार्वजनिक गरियो । सिनेमाको ट्रेलरमा आमा र छोराबीचको सम्बन्धका कुराहरु देख्न सकिन्छ ।
यो सिनेमामा निर्माता सेनका ७ वर्षिय छोरा आयुब सेनले मुख्य भूमिका निर्वाह गरेका छन् । यसका अलावा सिनेमामा शारुक ताम्रकार, कुसुम गुरुङ, अश्लेषा ठकुरी, सिनेमामा भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

बिक्रम लामा र एन्जीला खत्रीको नृत्य रहेको ‘मेरी मामु’मा अस्ट महर्जनको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन अनि बनिश बिक्रम शाह, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
रेशम जंग शाह कार्यकारी निर्माता रहेको यस सिनेमामा लेखन तथा निर्देशक यम थापाको छ । सिनेमा भदौ १५ गते देखि प्रदर्शनमा आउँदैछ ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस