Tuesday, 26 Oct
01:00:00

तिमी बीना त म बाँच्नै सक्दिन ............

2018/10/01   Rabindra

एक दिन चैँ गान्टे मुला र फर्सि घर मा आफ्नो विगतका कुराहरु गर्दै बसीरहेका थिए । त्यतीकै मा फर्सि ले गान्टे मुला लाई भनी .........


फर्सि:(मायाँ र्दसाउँदै) हेर गान्टे मुला म तिमी लाई यती धेरै मायाँ गर्छु  कि ,तिमी बीना त म बाँच्नै सक्दिन ............


गान्टे मुलाः हावा कुरा, म त तिमी नभए पनी बाँच्न सक्छु.।


फर्सि:(अलीकती नीराश हुँदै) उसो भए तिमी मलाई मायाँ गर्दैनौ....?


गान्टे मुलाःहत्तेरीका फर्सि तिमी पनी कुरै बुझ्दैनउ भन्या , तिमी अक्सीजन होर म  तिमी विना नबाँच्नलाई..........मायाँ त गरीहाल्छु नी .........


फर्सि ट्वाँ..........


............हाहाहाहाहाहा...............
 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस