विश्व को सबैभन्दा पुरानो जनावर कुन हो..........?

2018/10/01   Rabindra

एक दिन नक्कली धमला सँग कुराकानी गर्न का लागी नेपालको महानायक राजेश हमाल आएछन.. ,त्यसपछि नक्कली धमलाले हत्तनपत्त राजेश हमाल लाई प्रश्न तेर्यई हालेछन ।


नक्कली धमलाः छ नी आजको दिनमा नेपाली जन्ता जान्न चाहान्छन बताई दिनुस, तँपाईको विचार मा विश्व को सबैभन्दा पुरानो जनावर कुन हो..........?


राजेश हमाल : (गललललल हाँस्दै) विश्व को सबैभन्दा पुरानो जनावर त जेब्रा हो नी...धमला जी 


नक्कली धमला : राजेश जी.. तँपाई ले विश्व को सबैभन्दा पुरानो जनावर जेब्रा नै हो ,भन्नु को कारण के हो ? जन्ता जान्न चाहान्छ ...


राजेश हमाल: किन हुनु जेब्रा ब्याक इन ह्वाइट हुन्छ ,त्यसैले 


नक्कली धमला : चुपचाप .......


........हाहाहाहाहाहा...........


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस