Tuesday, 26 Oct
01:00:00

पूर्वका इकु राजेश हमालको फ्यान, हेर्नुस उनको कला दिएर ध्यान (भिडियो)

2018/10/01   gufgaf

गफगाफ - पूर्वका 'इकु' नामले परिचित यज्ञ बहादुर कटुवाल एक फरक खालको प्रतिभा भएको व्यक्ति हुन् । झट्ट हेर्दा अलि फरक लाग्ने खालको शारीरिक बनावट भएका कटुवाल सँग जिब्रोले निधार छुने, अनुहार कच्याक-कुचुक बनाउनेदेखि लिएर अन्य प्रतिभाहरु पनि रहेका छन्  । पूर्व मोरङ उर्लाबारीका २७ बर्षीय कटुवाल ३ कक्षासम्म मात्र पढेका छन् । कमजोर पारिबारिक अबस्था साथै शारीरिक समस्याका कारण आफुले पढ्न नपाएको बताउँछन् । उनीमा अचम्मको प्रतिभा संगै हसिलो रुपमा कुराकानी गर्ने सकारात्मक बानि समेत रहेको छ ।

बिगत केहि महिना अघि देखि सामाजिक संजालहरुमा निकै छाएका कटुवाल केहि दिन अगाडी काठमाडाैँ आएका छन् । काठमाडाैँ आए संगै विभिन्न मिडियाहरु अन्तरबार्ता समेत दिई रहेका कटुवाल आफुलाई 'भद्रगोल' खेल्न काठमाडाैँ आएको बताएका छन् । केहि म्युजिक भिडियो समेत खेलीसकेका कटुवाल आफुसँग अरुसँग कोही सँग पनि नाभाएको फरक खालको प्रतिभा भएकाले राम्रो कलाकार बनेर पैसा कमाउने चाहना रहेको बताएका छन् । अभिनेताहरु राजेश हमाल र बिराज भट्ट मन पर्ने बताउने कटुवाल बाबु बिमारी हुनु भएकाले राजधानी बसेर पैसा कमाएर उपचार गर्ने मन भएको बताएका छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस