तैँ ले मलाई किन ? झीङ्गा परेको चिया दे को

एक दिन कुरा हो , मुन्द्रे घुम्दै जाने क्रम मा भोकलायो को होटल मा पुगेछ ,अनी होटल मा पुगीसके पछि चिया त खानै पर्यो भन्ने सोचेर मुन्द्रे ले भोकलायो लाई भन्यो ....।


मुन्द्रेः ओई भोकलायो जा त एक कप चिया लिएर आईज .............................।


भोकलायो : (हुन्छ ..) 


(एक छिन पछि भोकलायो ले मुन्द्रे लाई चिया लगेर दिन्छ ,अनी  मुन्द्रे ले एकपल्ट सुरुप्प पार्छ । यसो चिया को  कप मा हेर्दा त त्याहाँ एउटा झीङ्गा मरी रहेको देख्छ । त्यस

पछि मुन्द्रे ले भोकलायो लाई र्थकाउँदै भन्छ .......।)


मुन्द्रेःओई भोकलायो तैँ ले मलाई किन ? झीङ्गा परेको चिया दे को ,यस्तो गर्न पाइन्छ ।जा अब मलाई अर्कै चिया लिएर आइज.................।


भोकलायो:हुँदैन हामी त्यो जुठो हालेको चिया फिर्ता लिँदैनउ ................


मुन्द्रेः है न मैले कहाँ जुठो हालेकै  छैन .....


भोकलायो: हैन तँपाइ ले जुठो हाल्नु भाको छ ....


मुन्द्रेः(रीसाउँदै ) तँ सँग के प्रमाण छ,मैले चिया जुठो हालेको छ  ,भनेर ....................?


भोकलायो:(मुसुक्क हाँस्दै ) किन हुनु नी अघि मैले तँलाई चिया दिँदा त्यस मा दुई वटा झीङ्गा थियो ,अहिले एउटा मात्रै छ ,अनी तैँले जुठो नहाले को भए एउटा झीङ्गा काहाँ

गयो त ............


मुन्द्रे बेहेस...........


............हाहाहाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस