Tuesday, 26 Oct
01:00:00

घरमा फ्रिज नहुनु र तिमी मोटाउनु मा के सम्बन्ध ....?

2018/10/02   Rabindra

राजा राजेन्द्र को  एउटी केटि सँग लभ परेछ र त्यो केटि चैँ मोटि न मोटि रहिछ । एक दिन चैँ यो किन यती मोटि भै भन्ने कुरा राजा राजेन्द्र सोध्न मन लागेछ ,अनी उसले त्यो

केटि लाई भेट्न बोलाएछ । एकछिन पछि त्यो केटि आएपछि .....................।


राजा राजेन्द्रःhello


ग्रलफेन्ड :hi


राजा राजेन्द्रःतिमी लाई एउटा कुरा सोध्नु थियो ,सोध्न मिल्छ .........।


ग्रलफेन्डः (लजाउँदै) सोधन के कुरा हो ?


राजा राजेन्द्रः(टाउको कनाउँदै) तिमी कसरी  यती मोटि भा को .....?


ग्रलफेन्डःघरमा फ्रिज नभएर नी .........।


राजा राजेन्द्रः(अचम्म मान्दै) कसरी .? घरमा फ्रिज नहुनु र तिमी मोटाउनु मा के सम्बन्ध ....?


ग्रलफेन्डः किन हुनु नी , घरमा फ्रिज छैन , आमा ले सँधै धेरै खाना बनाउनु हुन्छ । त्यो खान फाल्न मिल्दैन ,सबै खान पर्छ त्यहि भएर नी.......।


राजा राजेन्द्र ट्वाँ ....

............हाहाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस