बाबा अब हामी रातारात धनी हुँदै छौँ

एकदिन को कुरा हो ।नक्कली धमला को प्रीय सुपुत्र (कान्छो सुपुत्र) च्यामे चैँ स्कुल बाट घर आउँदा बाटोमा नाच्दै आईरहेको थियो ।बेलुकी साँझमा  यो कुरा धमलाको कानमा

पर्यो ।अनी धमलाले छोरालाई प्रश्न गरीहाले ।


नक्कली धमलाः छ नी छोरा आज को दिनमा तेरो बाबा यानीकी म ,तेरो ममी ,दिदि, दाई,भाई सबैजना जान्न चाहान्छन। तँ आज स्कुल बाट आउँदै गर्दा बाटामा नाच्दै आई

रहेको थिइस रे किन ?किन यसो गरेको सबै जान्न चाहान्छन ...।


च्यामेःकिन हुनु नी बाबा अब हामी रातारात धनी हुँदै छौँ ,त्यसैले नी ........।


नक्कली धमलाः कसरी ,कसरी ? हामी सबै जान्न चाहान्छौ छिटो भन........?


च्यामेः हामीलाई भोली हाम्रो गणित पढाउने सरले पैसालाई रुपैँया मा बदल्न सिकाउने भन्नुभाको छ ,त्यसैले ........।


सबैजना ट्वाँ.....


........हाहाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस