हाम्रो बिवाह को सिडि छ लिएर आउ...........


बाहिर ठुलो पानी परीरहेको थियो।जाडोले गर्दा घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन त्यतीकैमा फर्सि र गान्टे मुला चैँ घरमा बसेर रोमान्टीक फिल्म हेर्दै मायाँ प्रीती का

कुरा गरीरहेका थिए ।अनी अचानक  फर्सि ले गान्टे मुलालाई सोधिन् ।


फर्सि:सुनन गान्टे मुला ......


गान्टे मुला: भनन फर्सि के कुरा हो ...?


फर्सि: कती हेर्नु गान्टे मुला यस्तो रोमान्टीक फिल्म मात्र ,आज एउटा डरलाग्दो फिल्म हेरैँ न .......।


गान्टे मुलाः साँचै हो त फर्सि .....?


फर्सि:(मस्कीँदै) हजुर पनी कस्तो जीस्कीनु हुन्छ भन्या साँचै हो क्या ....।


गान्टे मुलाःउसो भए जाउ न त त्यो भित्रपटि को दराज मा हाम्रो बिवाह को सिडि छ लिएर आउ...........


फर्सि ट्वाँ .......


.......हाहाहाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस