किन के भयो र सर रीजल्ट ..?

शर्मा जी को छोराको प्रथम त्रैमासिक परीक्षा को नतीजा प्रकशन रहेछ आनी त्यो स्कुल को नियम  चैँ नतीजा प्रकशनको दिन अभीभावक अनीबार्य जानुपर्छ ...भन्ने रहेछ ।त्यहि भएर छोरा को नतीजा हेर्न भनी शर्मा जी छोराको स्कुल मा गएछन् अनी कक्षा शिक्षक लाई छोरो को रिजल्ट मागेछन ।त्यसपछि शिक्षकले भनेछन ।


शिक्षकः शर्मा जी हजुरको छोरो त आजकाल धेरै विग्रीएको छ ।पढ्दा पनी पढ्दैन ,हेर्नुस त याहाँ त्यस्को रीजल्ट .......


शर्मा जीःकिन के भयो र सर रीजल्ट ..?


शिक्षकः तँपाईको छोराले गणीतमा जिरै ल्याएछ ,अङ्ग्रेजी मा पनी जिरै ल्याएछ ,विज्ञान मा पनी जिरै ल्याएछ ...,अरुमा चैँ ठिक ठिकै छ................


शर्मा जीः ए हो र ,कस्तो नालायक रहेछ ।सँधैभरी घरमा किन चाँडो चाँडो तरकारी मा हाल्ने जिरा सकिन्छ भन्या त याहाँ ल्याउँदो रहेछ, त्यहि भएर पो र च त ......


 शिक्षक कोमा मा .....


............हाहाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस