Tuesday, 26 Oct
01:00:00

आज त अचम्मै भो ,आफैँ रोइराको छस के भो .........?

2018/10/02   Rabindra

परीक्षा को नतीजा प्रकाशन को भोलीपल्ट को कुरा हो, छोटे डन चैँ स्कुल बाट घर र्फकिने क्रममा रुँदै आईरहेको थियो ।त्यो देखेर अचम्म मान्दै छोटे डनको बोस बडे डन ले

सोध्यो ..................


बडे डनः हैन ए छोटे तँ त डन जस्तो मान्छे सँधैभरी अरुलाई रुँवाउदै हिँडथीस ,म त डन हो मलाई कसैले केहि गर्न सक्दैन भन्थीस .. आज त अचम्मै भो  ,आफैँ रोइराको छस

के भो .........?


छोटे डन:(अँसु पुच्दै) अनी मिसले त मलाई कुट्नुभयो ....?


बडे डनः अनी तैँले गल्ती गरीस होला ,त्यईभएर कुट्नु भो नी ।त्यसै त कुट्नु भएन होला ? के गरीस ?


छोटे डन:अनी मैले त मिस लाई कुखुरा भन्दिँए .......।


बडे डनःअनी मिस लाई किन ? कुखुरा भनेको त ,मुर्ख ...?


छोटे डन:अनी म चैँ जाँच मा कत्रो मिहिनेत गरेर पढ्छु ,लेख्छु अनी रीजल्ट मा चैँ मिस ले सँधैभरी अण्डा दिनु हुन्छ ,त्यहिभएर नी .......।


बडे डन ट्वाँ ........


.........हाहाहाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस