Tuesday, 26 Oct
01:00:00

एकै दिन जन्मेका तीन संगीतकर्मी

2018/10/02   gufgaf

गफगाफ - गायक तथा संगीतकार भक्तराज आचार्यको आज ७७ औँ जन्मदिन परेको छ । विक्रम सम्वत १९९९ साल असोज १६ गते जन्मेका भक्तराजले १६ वर्ष लामो संगीतयात्रामा ५ सय जति गीतमा आवाज दिएका छन् ।

त्यस्तै आजकै दिन संगीतकार अर्जुन पोखरेलको पनि जन्मदिन परेको छ । पछिल्लो समय युवा पुस्तामाझ प्रिय बनेका अर्जुनले पछिल्लो समय एक पछि अर्को सफल गीतहरु दिँदै आएका छन् । प्रेमगीत सिनेमामा काम गरेपछि उनको सफलता एकाएक चुलिएको हो । त्यसपछि अर्जुन लगातार व्यस्त छन् ।

उता छक्का पञ्जा सिनेमाको देखन चम्पा, किस्मत २ को तिम्रो पिक्चर हिट, मंगलमको पर्ख पर्ख मायालु जस्ता गीतमा आवाज दिएका गायक कृष्ण काफ्लेको पनि आजै जन्मदिन परेको छ ।व्रिकम सम्वत २०६५ सालदेखि काठमाण्डौलाईनै कर्म थलो बनाएर  संगीतमा निरन्तर रुपमा  अघि बढेका  कृष्णले २०६५ सालमै पहिलो पटक गीत रकेर्ड गराएको अनुभव संगालेका थिए । ६५ साल देखि कृष्ण निरन्तर रुपमा संगीतमा सक्रिय छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस