ल भन विध्यार्थीहरु यस बाट के बुझ्यौ ?

2018/10/03   Rabindra


एकदिन सर ले विध्यालय मा स्वाथ्य शिक्षा पढाई राख्नु भएको थियो ।त्यतीकैमा सरले एउटा प्रयोगात्मक परीक्षण गर्ने विचार गरेछन अनी एउटा बोतलमा चुरोट को धुवाँ राखेर त्यसमा एउटा किरा राखेछन ,अनी त्यो किरा एकैछिन मा मरेछ । त्यसपछि सरले सोध्नु भएछ ।


शिक्षक: ल भन विध्यार्थीहरु यस बाट के बुझ्यौ ?


(सबैजना चुपचाप लागे ,तर फर्सिलाल ले जुरुक्क उठ्यो अनी भन्यो )


फर्सिलाल: यस बाट के बुझिन्छ भने ,चुरोट को धुवाँ ले हाम्रो पेटमा भएको किरा मार्छ , त्यसैले हमीले नियमित रुपमा चुरोट खानु पर्छ ।

 

शिक्षक अझै कोमा मा छन अरे ........


.....हाहाहाहाहाहा........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस