किन टायरको हावा खुस्काइदेको त ....?

एकदिन चैँ छोटे डन राति राति बाइक मा आफ्नो  साथीहरुलाई भेटेरे घर आईरहेको थियो, तर उ आउँदै गर्दा उसले  बाइकको हेडलाईट भने बालेको थिएन । त्यो देखेर उसलाई ट्राफिक ले रोक्यो ,अनी सोध्यो ।


ट्राफिक : (सिठ्ठी बजाउँदै) ओई रोक रोक रोक .......


छोटे डनः (बाइक रोक्दै) किन सर ? के गरेँ मैले ........?


ट्राफिक : (हप्काउँदै) अझ के गरेँ ? भन्छस ,यती राती  बाईक चलाउँदा हेडलाईट बाल्नु पर्दैन ..?


छोटे डनः हत्तेरीका सर पनी ,यो रोड को छेउ छेउ मा बलेको बत्तीले उज्यालो भाको छँदै छ नी ,किन बाल्नु पर्यो  र हेडलाईट.....?


ट्राफिक :(छोटे डनको बाइकको हावा खुस्काउँदै) ल अब घर जा .....।


छोटे डनः कसरी जानु सर ,किन टायरको हावा खुस्काइदेको त ....?


ट्राफिक : हत्तेरीका भाइ तँ पनी ,टायरमा हावा किन चाहियो ? यत्रो पूथ्वी भरी हावा छँदै छ नी.......।


छोटे डनः हँ..........


ट्राफिक : अँ..........


......हाहाहाहाहाहा.......

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस