तिम्रो फेरी पनी पेट काट्न पर्न भयो ........?

बले सोल्टी चैँ एकदिन आफ्नो पेट साह्रै दुखेर हस्पीटल मा डक्टरलाई देखाउन गएछ। अनी डक्टरले चेकजाँच गरेर भनेछन .......


डक्टरः हेर बाबु तिम्रो पेटको अप्रेशन गर्नु पर्छ ,त्यो पनी छिटो भन्दा छिटो .....


बले सोल्टीः हे आम्मा हो ,डाक्टर साब बोरो अप्रेशन नै पो गर्नुपर्ने ।किन र  डाक्टर साब? 


डक्टरः किन, सिन थाहा छैन....? भोली अप्रेशन गरेन भने तिम्रो ज्यान पनी जान सक्छ....।


बले सोल्टीःहे आम्मा हो ,......हो र डाक्टर साब बोरो .......ललल...... हुन्छ ।


(भोली पल्ट अप्रेशन भैई सकेपछि................)


बले सोल्टीः अब त मलाई ठिक हुन्छ होला नी डाक्टर साब बोरो.....?


डक्टरः(एक्कासी) ला............।


बले सोल्टीः के भयो डाक्टर साब ...किन आत्तीएको यसरी ??


डाक्टरःकिन हुनु नी तिम्रो फेरी पनी पेट काट्न पर्न भयो ........?


बले सोल्टीःकिन के भयो फेरी .......?


डाक्टरः के हुनु नी अप्रेशन गर्दा खेरी लगाउने पन्जा तिम्रो पेट बाट झीक्नै बिर्सेछ क्या ..


बले सोल्टीःह्या डाक्टर बोरा हजुर पनी कस्तो लोभी हुनुहुन्छ ,जाबो एउटा पन्जा को लागी फेरी मेरो पेट काट्नु ,(बगली बाट पैसा निकाल्दै ) लिनुस अर्को नयाँ पन्जा किन्नुस

पैसा पनी मैँ दिन्छु बरु .............


डाक्टर ट्वाँ........


.................हाहाहाहाहाहा..................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस