Tuesday, 26 Oct
01:00:00

प्रेमलिलामा दीपशिखाको रोमान्स भारतिय कलाकार सँग

2018/10/03   gufgaf

गफगाफ -चलचित्र प्रेमलिला को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रमा भारतबाट नेपाल घुम्न आएका यूवा र नेपाली यूवती विचमा हुने  प्रेम र त्यस विचमा आइ पर्ने उतारचडाप हरुलाई चलचित्रको कथाका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । चलचित्रमा दीपशिखा खड्का, भारतिय मोड अलि खान, सुरज तमु, प्रभाकर शर्मा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रको निर्देशन जनक पाण्डेले गरेका हुन् । चलचित्रको कथा चलचित्रकी नायिका दीपशिखा ले नै लेखेकी हुन् ।

उनले यस अघि पनि केहि चलचित्रहरुमा अभिनय गरिसकेकी छन् । तर दर्शकले उनिलाई चिन्न सकेनन् । सोहि कारण पनि नायिका दीपशिखा आफ्नो डेव्यु चलचित्र प्रमलिला नै भएको बताउछिन् । यस चलचित्र बाट भने दर्शकको माँया पाउने कुरामा विश्वस्त रहेको उनको प्रतिकृया थियो ।चलचित्रमा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । आफ्नो कपाल मुण्डनले चलचित्रलाई विशेष बनाएको र चलचित्र फरक धार बाट निर्माण गरिएको उनको भनाई थियो । चलचित्र प्रमलिला माघ २५ गतेबाट अल नेपाल प्रदर्शन गर्ने गरि काम अघि बढिरहेको बताइएको छ ।


 
मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस