मेरो पनी पहिला त्यस्तै थोत्रो कार थियो

(एकदिन चैँ नेपालको बहु र्चचीत माहानायक राजेश हमालको भेट ,नेपालको सबैभन्दा धनी व्यक्ती विनोद चौँधरी सँग भएछ ।त्यसपछि उनीहरु गफ गर्दै जाने क्रममा विनोद चौँधरी ले राजेश हमाललाई ठुला ठुला गफ दिन थालेछ ।)


विनोद चौँधरीः हेर राजेश... म नेपालको सबैभन्दा धनी व्यक्ती हुँ......।


राजेश हमालः भो भो धेरै फुई नलगा ,म पनी नेपालको माहानायक हुँ.....।


विनोद चौँधरीः(फेरी फुर्ती लगाउँदै) म सँग त यती धेरै सम्पती छ कि.. कारमा घुम्दा पनी एकदिनमा सबै घुमेर भ्याइन्न ,त्याती धेरै प्रर्पटि छ मेरो .........................।


राजेश हमालः( विनोद चौँधरी को खिल्ली उडाउँदै ) हो र ...मेरो पनी पहिला त्यस्तै थोत्रो कार थियो ,मैले त बेचीदिएँ ................।


विनोद चौँधरी बेहोस.........


............हाहाहाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस