gufgaf

अनी किन रोएको त ,यसरी ....?

2018/10/03   Rabindra
   

फर्सिलाल र उसको साथी चैँ एकदिन घरमा बसीरहेका थीए ,त्यतिकैमा फर्सिलाल को दिमागमा एउटा विचार आएछ र उसले उसको हातमा ग्रलफेन्ड को नाम लेख्ने विचार गरेछ,अनी आफैँले ब्लेट ले नाम लेखेछ । 


(एकछिन पछि फर्सिलाल धुरुघुरु रुन थालेछ अनी उसको साथी पाँडे ले फर्सिलाल लाई सोधेछ ।)


पाँडे :ओई फर्सिलाल तँ किन रोएको ,के भयो दुख्यो ? 


फर्सिलाल : (रुँदै) हैन ।


पाँडेःअनी किन रोएको त ,यसरी ....?


फर्सिलाल :(हात देखाउँदै) हेर्न हातमा ग्रलफेन्डको नाम लेखेको स्पिलीङ नै मिलेनछ ...।


पाँडे : हँ.......


फर्सिलाल :अँ..........


............हाहाहाहाहाहाह.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस