चलचित्र ‘दि कर्मा’ : नीता ढुंगानाको जवानीको ‘बजार लाग्या छ’

2018/10/03   gufgaf

गफगाफ - चलचित्र ‘दि कर्मा’मा समावेश ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएकोे छ । युटुव मार्फत सार्वजनिक उक्त भिडियोमा चलचित्रका मुख्य कलाकार समेत रहेका नीता ढुंगाना र नव नायक करण वर्माको नृत्यलाई आकर्शक ढंगबाट प्रस्तुत गरिएको छ ।

सार्वजनिक भिडियोमा नायिका परमिता आर एल राणा, हास्य कलाकार वुद्दि तामाङ र चलचित्रका निर्देशक समेत रहेका देवकुमार श्रेष्ठलाइ फरक शैलीमा प्रस्तुत गरिको छ । नायिका परमिता आर एल राणालाई केहि रिसाहा अवतारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । कलाकार वुद्दि तामाङ र देवकुमार श्रेष्ठलाई पनि सोहि अवतारमा प्रस्तुत गरिएको छ । 

चलचित्र मंसिर ७ गतेबाट चलचित्र रिलिज गर्ने बताइएको छ । नेपाल र भारतको सिमानामा हुने विभिन्न अपराधिक घटनाहरुलाई प्रस्तुत गर्ने प्रयास गरिएको बताइएको छ । सार्वजनिक गीतमा कोशिष क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन रहेको छ भने अष्ट महर्जनको द्धन्द निर्देशन रहेको छ । चलचित्र जय रायको लगानीमा निर्माण भएको हो ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस