Tuesday, 26 Oct
01:00:00

न एक्कासी ठुलो भएर बस बनी हाल्छ कि भनेर ........

2018/10/04   Rabindra

फर्सिलाल चैँ छुट्टीको दिनमा घरमा बसेर कार धोईरहेको थियो ।त्यतीकैमा फर्सिलाल को पल्ला घरे अन्टी ले फर्सिलाल लाई सोधीन .....।


अन्टीः बाबु के गरीराको .....,कार धोईराको हो ....?


फर्सिलाल : (अलीकती रिसाउँदै ) हैन हजुर कारलाई पानी दि राको छु .....न एक्कासी ठुलो भएर बस बनी हाल्छ कि भनेर .........


अन्टीः हँ ..........


फर्सिलाल :अँ................


............हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस