नक्कली नानी ‘ मा साम्राज्ञी को एक्सन [ भिड्यो सहित ]

गफगाफ - म माया गर्छु ‘ बोलको गीत बाट चर्चामा आएकी गायिका नट्टु शाह नयाँ गीतको भिड्यो सार्वजनिक भएको छ । नट्टु कै शब्द रहेको गीत ” नक्कली नानी ” बोलको गीतको भिड्योमा अहिलेकि चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पहिलो पटक एक्सन अवतारमा देखा परेकी छिन ।

भिड्योले एउटा साहसिक महिलाको कथा बोलेको छ । भिड्योमा साम्राज्ञी को धेरै सिन एक्सन राखिएको छ । गीतको भिड्योलाई मनिश् अधिकारीले निर्देशन गरेका हुन भने सुशान प्रजापती को छायांकन , भिएफएक्स र् आफ्टर इफेक्ट कलिन्द सापकोटा को रहेको छ ।

च्यानल अर्बिटरी को अफिस्यल यूट्ब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिड्योलाई राम्रो प्रतिकृया आइरहेको छ बिशेष गरी साम्राज्ञीको एक्सन अवतारको तरिफ गरिएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस