Tuesday, 26 Oct
01:00:00

किन र फर्सि ? के गरेँ र मैले ...?

2018/10/04   Rabindra

फर्सि र गान्टे मुला को चैँ घर मा खाजा खाने बेला भाको रहेछ , त्यो दिन चैँ फर्सि ले खाजा मा रोटि बनाएकि रहिछिन । अनी गान्टे मुला चैँ खाजा खाने बेलामा रोटिको

अलीकती टुक्रा आफु खँदै अलीकती कुखुरा लाई दिईरहेको थियो ।त्यो देखेर अचम्म मान्दै फर्सि ले गान्टे मुलालाई सोधी............


फर्सि : हैन ए गान्टे मुला तिमी पागल भयौकी क्या हो ...?


गान्टे मुलाःकिन र फर्सि ? के गरेँ र मैले ...?


फर्सि : तिमीले यो रोटिको अलीकती टुक्रा आफुखँदै अलीकती कुखुरा लाई दिईरहेको छौ , त्यसैले नी ......


गान्टे मुलाः(हाँस्दै) ह्या फर्सि तिमी पनी कुरै बुझ्दैनउ भन्या ,देखेनौ याहाँ चिकेन सँग रोटि खाको ..........


फर्सि हँ..........


गान्टे मुलाःअँ..........


.............हाहाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस