Tuesday, 26 Oct
01:00:00

बल बहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक (भिडियो सहित)

2018/10/04   gufgaf

गफगाफ - गायक बल बहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक भएको छ । गुरुङ संस्कती जर्गेना गर्न पछिल्लो समय निकै सालैजो गीतहरु बजारमा आएका छन् । सोही क्रममा गायक बल बहादुर गुरुङले मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक गरेका हुन् । गायक बल बहादुरले सालैजो गीत ‘हिमाली पाखा’ मात्रै होईन निकै नै सालैजो गीतहरु बजारमा ल्याईसकेका छन् ।
पछिल्लो समय सार्वजनिक ‘हिमाली पाखा’ सालैजो गीतमा गायक बल बहादुरको साथमा गायिका निता गुरुङले स्वर दिएकी छन् । जसलाई प्रसाद सप्तरी मगरले शब्द लेखेका हुन् भने लय पनि उनले नै भरेका हुन् । ‘हिमाली पाखा’ सालैजो गीतमा डोलराज बारघरे मगरले संगीत संयोजन गरेका छन् ।  गीतको निकैन राम्रो म्युजिक भिडियो पनि निर्माण भएको छ । जसलाई निर्देशक मनाङ गुरुङले निर्देशन गरेका छन् । गीतमा मोडल याम गुरुङ, खेम गुरुङ, एलिना गुरुङ र रेनु पुनको शसक्त अभिनय तथा नृत्य रहेको छ ।

गीतको छायांकन भने करन चैसिरले गरेका हुन् । त्यस्तै गीतको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् । गीतलाई गायक बल बहादुर गुरुङको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस